एमाले जनताको स्वास्थ्यसँग अत्यन्तै संवेदनशील छः अध्यक्ष श्रेष्ठ

१५ जेठ, रामेछाप । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले आफ्नो पार्टी जनताको स्वास्थ्यसँग अत्यन्तै संवेदनशील छ । जिल्लामा यसअघि एमालेका नेता रत्न गौतमले दिएको एन्टिजेनको बारेमा प्रश्न उठेपछि तत्काल नै एक हजार नयाँ मान्यता प्राप्त किट जिल्ला प्रशासन कार्यालय रामेछापलाई उपलब्ध गराएको बताउदै उनले नागरिकको स्वास्थ्यमाथि सचेत रहेको बताएका हुन् । एक विज्ञप्ती जारी … Continue reading एमाले जनताको स्वास्थ्यसँग अत्यन्तै संवेदनशील छः अध्यक्ष श्रेष्ठ