४ पुस, रामेछाप ।लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती स्थित डल्ले चौतारोको जंगमा एक महिलालाई जबरजस्ती करणी गरी फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् । पुस ३ अर्थात हिजो दिउसो
२ पुस, रामेछाप ।रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ मा बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । लिखु तामाकोसी गाउँपालिका–५ की एक बुहारी नाता पर्ने महिलाले ससुराले जबरजस्ती करणी
२ पुस, रामेछाप ।रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक विद्यार्थीमाथि बालयौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । लिखु तामाकोसी गाउँपालिका –७ कटहरे स्थित नव दर्शन माविमा अध्यनरत बालिकालाई
१ पुस, रामेछाप । नेपाली कांग्रेस रामेछापको महासमिति सदस्यहरुको चयनको लागि यही पुस ६ गतेको लागि तोकिएको निर्वाचन स्थगित भएको छ । पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छाराम अस्वास्थ्य भएको र
१ मंसिर, रामेछाप ।रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ घर भई हाल जिल्ला काठमाडौंमा बस्दै आएका २६ बर्षिय पोसाक सुनुवारले टेक बहादुर गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा
२९ मंसिर, काठमाडौं । भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरुलाई नक्कली कागजात बनाई अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीहरुसँग सेटिङ मिलाई विदेश पठाउने रामेछापका एक युवकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको
२५ मंसिर, रामेछाप ।पार्टीको आन्तरिक विवादको कारण रोकिएको नेपाली कांग्रेस रामेछापको महासमिति सदस्यहरुको निर्वाचन यही पुस ६ गते हुने भएको छ । नेताहरुबीच सहमति हुन नसकेपछि निर्वाचन मार्फत नै महासमिति
२६ मंसिर, रामेछाप ।रामेछापवासीले मध्य पहाडी पुष्पलाल लोकमार्गको हालको नक्साङ्कन वैज्ञानिक नभएको भन्दै परिवर्तन गर्न माग गरेका छन् । रामेछापको तीन वटा स्थानीय तह जोडेर हाल लोकमार्ग निर्माण भएपनि जिल्लाको
२५ मंसिर, रामेछाप ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदरमुकाम मन्थलीमा रहेको तीन लालको पार्कमा आएर शहीदहरुप्रति माल्यापर्ण गरेका छन् । शहीदहरुप्रति माल्याअपर्ण गर्दै उनले भने– रातको दश बजेको छ
२५ मंसिर, रामेछाप ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुष्पलालको जन्मभूमि रामेछापमा पार्टीका कार्यकर्ता र नागरिकहरुले भव्य स्वागत गरेका छन् । झुलाघाट–चिवाभञ्याङ, समृद्धिका लागि सङ्कल्प यात्राको बाह्रौ दिन आज केपी