मधुसुदन रायमाझी ५ कात्तिक, रामपेछाप । रामेछाप– सिन्धुली जोड्ने सुनकोशी नदीमा असोज ११ र १२ गते आएको बाढीले बगाएको पुल नेपाली सेनाले पुनः निर्माण गरेको छ । काम सुरु गरेको
१ कात्तिक, रामेछाप ।सिन्धुलीको खुर्कोट र रामेछापलाई जोड्ने खुर्कोटको पुलको निर्माण कार्य सम्पन्न भएको छ । बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज निर्माण भएसँगै दुई सडक जोडिएको हो । नेपाली सेनाले
मधुसुदन रायमाझी २७ असोज, काठमाडौं ।असोज ११ र १२ गते रोशी खोलामा आएको बाढीको कारण क्षति हुन पुगेको बिपि राजमार्गको नेपालथोक–चौकीडाँडा खण्ड तीन अघि सञ्चालनमा आएको छ । बाढीले बिपि
२४ असोज, काठमाडौं ।बिपि राजमार्ग भोलिबाट सञ्चालनमा ल्याउन रातको समयमा पनि अहिले धमाधम काम भइरहेको छ । भोलि बिहान १० बजेबाट यातायात सञ्चालन गराउने गरी सडक विभाग र स्थानीय सरकारको
मधुसुदन रायमाझी२४ असोज, काठमाडौं । यही असोज ११ र १२ गते अविरल बर्षासँगै रोशी खोलामा आएको बाढीको कारण अवरुद्ध हुन पुगेको बिपि राजमार्गकाे नेपालथाेक चाैकीडाँडा खण्ड भोलिबाट सञ्चालनमा आउने भएको
२३ असोज, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिकामा आज पनि गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि यात्रुहरु घाइते भएका छन् । काठमाडौंबाट खाँडादेवी गाउँपालिका–१ राकाथुम हुँदै भिरपानी जादै गरेको बोलेरो गाडी
२२ असोज, रामेछाप ।रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित मन्थली सित्खा सडक खण्डमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक दर्जन भन्दा बढी यात्रुहरु घाइते भएका छन्
काठमाडौं ।बाढी पहिरोको कारण अबरुद्ध हुन पुगेको राजधानी काठमाडौबाट बिपी राजमार्ग जोडन वैकल्पिक मार्ग सञ्चालनमा आएको छ । बिपि राजमार्गको भुकुण्डेवसी, तेमाल हुँदै रामेछापको सुनापति गाउँपालिकास्थित सिन्दुरेटार हुँदै मध्यपहाडी लोकमार्ग
२० असोज, रामेछाप ।सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको पुल बगाएपछि सो स्थानमा बेलिबृज जडानको काम सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समन्वयमा नेपाली सेनाले हिजोबाट बेलिबृज जडानको
१७ असोज, रामेछाप ।बाढीको कारण अवरुद्ध हुन पुगेको बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिकको नेपालथोकबाट आँपघारीसम्मको सडक आजदेखि खुलेको छ । तीन दिनको अथक प्रयासबाट आजबाट सो खण्ड सञ्चालनमा आएको हो