युवराज चौलागाई बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट रामेछाप जिल्लाको प्रदेश सभा २ का साझा उम्मेदवार हुन् । २०३५ सालमा रामेछापको साविक गुन्सीभदौरे गाविस–३ स्वाँरा, हालको सुनापति गाउँपालिका–१ गुन्सी भदौरेमा जन्मिएका चौलागाई
रामेछाप नगरपालिकामा यस पटक पनि नेकपा एमालेले रोशन पाख्रिनलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । गत निर्वाचनमा करिब एक सय मतले पराजित भएका पाख्रिन यस पटक पुनः एमालेको उम्मेदवार बनेका
सुनापति गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट युवा नेता कमान (दिपेन्द्र) खड्काले गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दिएका छन् । उम्मदवारी दर्ता गरेसँगै गाउँपालिको टोलटोलमा भोट माग्नको लागि अध्यक्षका प्रत्यासी खड्कासहित कांग्रेसका नेता कार्यकर्ता
प्रतिनिधिसभा विघटन भएसँगै नेकपा दुई समुहमा विभाजित हुन पुगेको छ । विभाजनको असर केन्द्रदेखि वडा तहसम्मै पुगेको छ । दुवै समुहले केन्द्र, प्रदेश, स्थायी कमिटी हुँदै वडा कमिटीसम्म समानान्तर भेला
स्थानीय सरकार गठन भएको तीन बर्ष पूरा भएको छ । स्थानीय तहको सरकारले तीन बर्षको अवधिमा केही सुधारको काम अगाडि बढाएका छन् । सडक, कृषि, स्वास्थ्य शिक्षा विद्युतीकरण खानेपानी लगायतको
रामेछाप गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले गाउँपालिकाका ११ जना कोरोना संक्रमितलाई रिपोर्ट आउनु अघि नै छोडेको भन्दै आलोचित बन्नुभएको छ । भारतबाट आएका १९ जना नागरिकहरुलाई कोरोना संक्रमित हुन
झण्डै दुई महिना घरमा बसेर काठमाडौ आएका रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमका लाक्पा श्रेष्ठ (नाम परिवर्तन) जेठ २ गते टेकु अस्पतालमा कोरोनाको परीक्षण गराउन गए । घरबेटीले कोरोना चेकजाँच गराउन बारम्बार
निर्वाचनमा गरेको बाचा अनुसार खाँडादेवी गाउँपालिका–३ भीरपानीका जनप्रतिनिधिहरुले कार्यतालिका बनाएर नै विकास निर्माणको काम अगाडि बढाएका छन् । विकास निर्माणको कामको साथसाथै जनताको समस्या घरदैलोमै पुगेर सुन्ने मात्र होइन सम्बोधन
उप–निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–५ प्रितिमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उप निर्वाचनको प्रचार–प्रसार राजनीतिक दलहरुले तीब्र बनाएका छन् । प्रितिको वडा अध्यक्षको निर्वाचनमा मूलतः सत्तारुढ दल
शैलुङ्ग क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित यही वैशाक १३, १४ र १५ गते प्रथम शैलुङ्ग महोत्सव हुँदैछ । ऐतिहासिक, धार्मिक, प्राकृतिक र पर्यकीयस्थल शैलुङ्गमा हुने महोत्सवको तयारीमा दोरम्बा गाउँपालिकाका