मुख्य समाचार

सरकारले हटाएको निर्णयको विरुद्ध आज सर्वोच्च अदालत जादै कुलमान घिसिङ

काठमाडौं ।सरकारले पदमुक्त गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज सरकारले गरेको निर्णयको विरुद्ध आज सर्वोच्च अदालत जाने भएका छन् । आफूलाई पदबाट हटाएपछि कुलमान त्यसको विरुद्ध आज

कुलमान घिसिङलाई कुनै पनि हालतमा हटाउनु हुँदैनः राज्यमन्त्री कान्छाराम तामाङ

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कुनै पनि हालतमा हटाउन नहुने बताएका छन्। उनले सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी

बीपी राजमार्गको क्षतीग्रस्त खण्डको मर्मत शुरु

२९ माघ, काठमाडौ lबाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्गको मर्मत कार्य कार्य शुरु भएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको सडकको भकुण्डेबेँसी देखि नेपालथोक सम्मका विभिन्न खण्डमा सडक विभागले

रामेछाप निवासी प्रकाशराज पाण्डेले गरे दक्षिण अमेरिकी महादेशको उच्च शिखर आरोहण

२७ माघ, काठमाडौं । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गरेका छन्। यही फेब्रुअरी ६ तारिखमा उनले अर्जेन्टिना स्थित माउण्ट अकोन्कागुआको सफलतापूर्वक आरोहण गरेका

स्वर्गीय राजनारायण श्रेष्ठ बिपि कोइरालाजस्तै अरुका लागि सोच्ने नेता हुनुहुन्थ्योः कोइराला

१० पुस, काठमाडौ । रामेछाप काठमाडौ सम्पर्क समितिका सभापति स्वर्गीय राजनारायण श्रेष्ठको स्मरणमा स्मृति ग्रन्थ प्रकाशन भएको छ । सम्पर्क समितिले स्वर्गीय श्रेष्ठको स्मरणमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकोबीच नेपाली

८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

काठमाडौं,९ पुस । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल

प्रधानमन्त्री ओलीको प्रश्न-११ हजार नक्कली आयोजना किन ल्याइयो ?

प्रभावकारीरुपमा परिणामूलक काम गर्न प्रधानमन्त्रीको निर्देशनकाठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।चालु आर्थिक वर्षको

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं, १९ कात्तिक। त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न

अबरुद्ध बीपी राजमार्ग खुल्यो

२० कात्तिक, काठमाडौं ।रोशी खोलामा आएको बाढीको कारण डाइभर्सजन बगाउदा अवरुद्ध हुन पुगेको बीपी राजमार्ग अहिले साँझबाट सञ्चालनमा आएको छ । आज दिउसो रोशी गाउँपालिकाको माम्तीमा डाइर्सजन बगाउदा बीपी राजमार्ग

कुलमानलाई नहटाउन विपक्षी दलहरुले प्रधानमन्त्री ओलीलाई बुझाए ज्ञापनपत्र

५ कात्तिक, काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पाँच दलका नेताहरू सोमबार