दोरम्बा गाउँपालिकाको बजेट ४६ करोड



११ असार, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ को लागि ४६ करोडको बजेट ल्याएको छ । गाउँ सभाको बैठले उक्त बजेट सहितको नीति तथा कार्यक्रम पारित गरेको हो ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले नीति तथा कार्यक्रम पारित भएकाले अब बस्ने बैठकले बजेट पारित गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्