कोरोना रोकथाम गर्न खाँडादेवी गाउँपालिकाको ६ निर्णय



१९ चैत्र, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले सम्भावित कोरोना भाइरसको संक्रमण गाउँपालिकाभित्र भित्र्नि नदिन रोकथाम र नियन्त्रण गर्नको लागि छ वटा निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नेदेखि लिएर गाउँपालिकाभित्र स्वास्थ्य सम्बन्धि सामाग्री वितरण गर्न अनुमति लिनु पर्ने निर्णय गरेको हो ।

कोरोना सम्बन्धि जानकारी गर्ने र विदेशबाट आएकाहरुको तथ्याङक संकलन गरे बापत गाउँपालिकाभित्रका स्वास्थ्य स्वयमसेवीकाहरुलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जानकारी दिनुभयो ।
यस्ता छ गाउँपालिकाले गरेको निर्णय

प्रतिक्रिया दिनुहोस्