काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि



२३ जेठ काभ्रे ।  काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको रोशी गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।यस्तै, संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रियन गर्न आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्