रामेछापमा एकैदिन थप २३ जनामा कोरोना संक्रमण पुष्टि कुन स्थनीय तहमा कति ? (सूचिसहित)



२७ असोज, रामेछाप ।
रामेछाप जिल्लामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिन २३ जना संक्रमित थपिएको यो ठूलो संख्या हो । स्वास्थ्य कार्यालय रामेछापका अनुसार संक्रमित पुष्टि हुने मध्ये सबै भन्दा धेरै मन्थली नगरपालिकाका रहेका छन् । त्यसैगरी लिखु तामाकोसी गाउँपालिका र सुनापती गाउँपालिकाकामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले बताएको छ ।

जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएकोप्रति जिल्ला प्रशासन कार्यालय रामेछापले उच्च शतर्कता अनपाउन जिल्लावासी नागरिकहरुलाई आग्रह गरेको छ ।
कुन स्थानीय तहमा कति संक्रमित (सूचिसहित)

प्रतिक्रिया दिनुहोस्