नेकपा रामेछापका ३८ जना कांग्रेसमा प्रवेश (नामावलीसहित)



९ पुस, काठमाडौं । संसद विघटनसँगै नेकपा विभाजित भइरहेको बेला चार दर्जन भन्दा नेकपा रामेछापका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रोशन बुढाथोकीको नेतृत्वमा ३८ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेशह गरेका हुन् ।
नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले बिहीवार काठमाडौंको बानेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा युवा नेता प्रदिप पौडेलले पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएका थिए । उक्त कार्यक्रममा जिल्ला सभापति लवश्री न्यौपाने, पुर्व सभापति रामचन्द्र खड्का लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

पार्टी प्रवेश गर्नेहरुको नामावली
१.रोशन बुढाथोकी
२कृष्णहरि खड्का
३.अमित कार्की
४. हेम ब कार्की
५.तुला ब कार्की
६.अनिल थापामगर
७.कृष्ण श्रेष्ठ
८. मोहन कुमार भण्डारी
९. राजन भण्डारी
१०. रुपेश भण्डारी
११.पदम बहादुर मोक्तान
१२. पाशङ लामा
१२. मोती घिसिङ
१३. शन्देश लामा
१४. गोपि खत्री
१५.जीवन श्रेष्ठ
१६. मिलन श्रेष्ठ
१७. रोज बहादुर लामा
१८. प्रकाश थापा
१९. शुजन मोक्तान
२०. सागर योञ्जन
२१. सुरेन्द्र पण्डित
२२. गणेश पण्डित
२३. राज कुमार थामी
२४. रबिन मोक्तान
२५. अम्बर मगर
२६. मिन बहादुर मगर
२७.दम्बर मगर
२८. मीन बहाुर मगर
२९. प्रदीप मगर
३०. मुकुन्द खत्री
३१. भुवन मिजार
३२. सार्की तामाङ
३३. बाबुराम तामाङ
३४.शम्भु श्रेष्ठ
३५. रामचन्द्र खत्री
३६. अनिल लामा
३७. सुमन मगर
३८. बिक्रम केसी

 

प्रतिक्रिया दिनुहोस्