सरकारको विरोधमा मन्थलीमा युवा संघको राके जुलुस



१३ पुस, रामेछाप ।
संसद विघटनको विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहको राष्ट्रिय युवा संघ रामेछापले मन्थलीमा राके जुलुस सहित विरोध प्रदर्शन गरेको छ । आज साँझ युवा संघले मन्थलीमा राके जुलुस निकालेको हो ।

संसद विघटनाको विरोध गर्दै आज मात्र मन्थलीमा कांग्रेसले विरोध सभा गरेको थियो । संसद विघनपछि विभिन्न राजनीतिक दलहरुले मन्थलीमा विरोध प्रदर्शनको कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्