सीता दाहालको उपचारका लागि प्रचण्ड भारत प्रस्थान



२० पुस, काठमाडौं ।
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् ।
लामो समयदेखि विरामी रहेकी पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भारत लगिएको हो । आज प्रचण्ड सहित सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन् । यसअघि सीता दाहालको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा पनि उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्