माघ १५ गते महेश बस्नेत रामेछाप आउने



७ माघ, रामेछाप ।
नेकपा ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेत माघ १५ गते रामेछाप आउने भएका छन् । नेकपा ओली समुह रामेछापको युवा तथा विद्यार्थीको भेलालाई सम्बोधन गर्न बस्नेत रामेछाप आउने भएका हुन् ।

नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत आउने कार्यक्रम तय भएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्