ओली समुह उमाकुण्ड गाउँ कमिटीको भेला सुरु (फोटोफिचर)



माघ, रामेछाप ।
नेकपा ओली समुह उमाकुण्ड गाउँ कमिटीको भेला सुरु भएको छ । गाउँपालिकाको च्यादलुमा गाउँ कमिटीको भेला सुरु भएको हो ।

भेलालाई नेकपा ओली समुहका केन्द्रीय सदस्य एवं लिखु तामाकोसी गाउँ कमिटीका इन्चार्ज माधव ढुंगेल, नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खडका, उमाकुण्ड गाउँ कमिटीका अध्यक्ष चित्र बहादुर कार्की लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेलाले रित्त रहेको सचिव पदमा नयाँलाई जिम्मेवारी दिनेछ ।

प्रतिक्रिया दिनुहोस्