यस्तो देखियो मन्थलीमा नेकपा ओली समुहको युवा विद्यार्थी भेला (फोटोफिचर)



१५ माघ, रामेछाप ।
नेकपा ओली समुह रामेछापको युवा विद्यार्थीको भेला सदरमुकाम मन्थलीमा सुरु भएको छ । भेलालाई नेकपाका युवा नेता महेश बस्नेत, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेल, केन्द्रीय सदस्यहरु कमल चौलागाई, माधव ढुंगेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्