सरकारको तीन बर्षः यस्ता छन ७४ उपलब्धि (पूर्णपाठसहित)



३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । तीन बर्षमा गरेको कामको प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका हुन् । नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने दावी गरे । तीन बर्षको अवधिमा देश विकासको गतिमा अगाडि बढेको बताउदै उनले तोकिएकै समयमा चुनाव हुने बताए ।

प्रतिक्रिया दिनुहोस्