खेलकुद महासंघ रामेछापको अध्यक्षमा बस्‍नेत चयन



८ फागुन, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल खुलकुद महासंघ रामेछापको अध्यक्षमा राजन बस्‍नेत चयन भएका छन् । आज मन्थलीमा सम्पन्न भेलाले बस्नेतलाई अध्यक्षमा चयन गरेको हो । भेलाले देवेन्द्र श्रेष्ठलाई सचिवमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्