पत्रकार महासंघ बागमती प्रदेशको कोषाध्यक्षमा रामेछापका ढुंगेल निर्वाचित



२६ चैत, काठमाडौं ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको कोषाध्यक्षमा रामेछापका रमेश ढुंगेल निर्वाचित भएका छन् । ढुंगेलले ६६२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी रामचन्द्र नेपालले ५ सय ११ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा निर्वाचित ढुंगेल नेपाल पत्रकार महासंघ रामेछापका वर्तमान सभापति समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्