मन्थली नगरपालिकाले भन्यो–संक्रमित होम आइसोलेसनमै बस्नू, गाह्रो भए मात्र फोन गर्नुहोस (सम्पर्क नम्बरसहित)



२३ वैशाख, रामेछाप ।
मन्थली नगरपालिकाले कोरोना संक्रमितलाई होम आइसोलेसनमै बस्न आग्रह गरेको छ । मन्थली नगरपालिकाभित्र आज मात्र थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले यस्तो आग्रह गरेको हो ।

नगरपालिकाले अवस्था सहज हुँदासम्म होम आइसोलेसनमा बस्न आग्रह गर्दै स्वास्थ्य अवस्थामा जटिल समस्या देखिएमा मात्र नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्