प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छः प्रचण्ड



२७ वैशाख, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन आग्रह गरेका छन् । संसदलाई सम्बोधन गर्दै उनले तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् । यो सदनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिदैन, तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको बाटो खोज्नु पर्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्