वाणिज्य बैंक मन्थली शाखाका मेनेजर मण्डलको कारोनाबाट निधन



८ जेठ, काठमाडौं ।
कोरोना संक्रमणबाट वाणिज्य वैंक मन्थली शाखाका मनेजेर रबिन्द्र मण्डलको निधन भएको छ । रामेछापमा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारको लागि जनकपुर रिफर गरिएको थियो । । जनपुरकै एक अस्पतालमा उपचारको क्रममा मण्डलको निधन भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्