सरकारद्धारा १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन



१५ जेठ, काठमाडौं ।
सरकारले आर्थिक बर्ष २०७८÷०७९ को लार्गि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट विनियोजन गरेको छ । आज अर्थमन्त्री विष्णु पौडेलले बजेटको घोषणा गरेका हुन् ।
राजश्व बाट २४ अर्ब ९० करोड र ५ खर्ब ३९ अर्ब अपुग वैदेशिक ऋण ३ खर्ब ९ अर्ब २९ करोड जुटाइएने छ ।

आंतरिक ऋण २ खर्ब ५० अर्ब , वैदेशिक सहायता ६३ अर्ब ३७ करोड अनुमान गरिएको छ

प्रतिक्रिया दिनुहोस्