कोरोना संक्रमणबाट रामेछापका महतको निधन



१७ जेठ, काठमाडौं ।
कोरोना संक्रमणको कारण रामेछापका थप एक जनाको निधन भएको छ । संक्रमित भएपछि अस्पतालमा उपचाररत लिखु तामाकोसी गाउँपालिका–२ सैपुका सोम बहादुर महतको शनिवार निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि राजधानीका एक अस्पतालमा उपचारको क्रममा महतको निधन भएको छ । निधन भएक महत पूर्व शिक्षक समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्