रामेछाप अस्पतालमा कोरोनाबाट थप एक जनाको निधन



१८ जेठ, रामेछाप ।
कोरोना संक्रमणबाट रामेछाप अस्पतालमा उपचारत एक संक्रमितको आज निधन भएको छ । रामेछाप नगरपालिका–१ का ५५ बर्षिय दिल बहादुर तामाङको उपचारको क्रममा निधन भएको हो । केही दिन अघिबाट स्वास्थ्यमा समस्या आएपछि तामाङलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्