उमाकुण्ड गाउँपालिकाको ५९ करोड बजेट, कुन योजनामा कति ? (बजेटको पूर्ण पाठसहित)



३१ असार, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाकाले आगामी आर्थिक बर्ष २०७८ ०७९ को लागि ५९ करोड १९ लाख ४० हजार ८ सय १० रुपैयाँको बजेट स्वीकृत गरेको छ । गाउँपालिकाले कृषि पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट निर्माण गरेको हो । गाउँपालिको पूर्वाधार निर्माणलाई पनि जोड दिएको छ ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाभित्रको आवश्यकता पहिचान गरेर बनाएको नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याइएको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाको प्राथमिकता प्राप्त योजनाहरुलाई छनोछ गरेर बजेट निर्माण गरेका छौ, बजेट कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर अगाडि बढछौं ।’

यस्तो छ उमाकुण्ड गाउँपालिकाको बजेट कुन योजनामा कति ?

प्रतिक्रिया दिनुहोस्