यी हुन नेकपा एकीकृत समाजवादी रामेछापको पदाधिकारी र जिल्ला कमिटी सदस्यहरु (नामसहित)



११ असोज, रामेछाप ।
नेकपा एकीकृत समाजवादी रामेछापले पदाधिकारी सचिवालय र जिल्ला कमिटीको सदस्यहरुको नामावली टुंगो लगाएको छ । तीन दिन अघि भेला मार्फत नेकपा एकीकृत समाजवादीले रमेश बस्नेत अध्यक्ष रहेको जिल्ला कमिटी घोषणा गरेको थियो । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एस)ले १४ जनाको पदाधिकारी सहित १३१ सदस्यीय जिल्ला कमिटी बनाएको छ ।
नेकपा (एस)को पदाधिकारीहरुमा अध्यक्ष रमेश बस्नेत, उपाध्यक्षद्धय धनलाल योञ्जन र राम बहादुर बुढाथोकी, सचिवमा लालसिंह घिसिङ, उपसचिाहरुमा किरण मोक्तान, गणेशबाबु खड्का, तिर्थलाल श्रेष्ठ, तिलक कार्की, दिपक बुढाथोकी, विकास कार्की, विनोद श्रेष्ठ, संगम खड्का, सञ्जिता खड्का, सरिता खाती रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्