१० कारणले मैले सभापतिमा उम्मेदवारी दिएको छुः कृष्ण महत



१५ असोज, रामेछाप ।
नेपाली काग्रेस रामेछापको भोली हुने जिल्ला अधिवशेनको लागि सभापतिको लागि कृष्ण महतले उम्मेदवारी दर्ता गराएका छन् । उनले गत निर्वाचनमा थोरै मतको कारण सभापतिमा जित्न नसके पनि यस पटक भने आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् ।

आफूले गत निर्वाचनमा थोरै मतको कारणले जित्न नसकेको बताउदै यस अवधिमा कार्यकर्ताको बीचमा रहेर काम गरेको कारण जित्नको लागि कुनै कठिनाइ नरहेको बताए । महतले जिल्लाभित्र आफूमाथि नेता कार्यकर्ताहरुको ठूलो विश्वास रहेको बताउदै एक कार्यकालको लागि मात्र आफू सभापति बन्ने बताए । पार्टीको संगठनलाई थप बलियो बनाउन सभापतिमा उम्मेदवारी दिएको छु, अहिलेसम्मको अवस्था आकंलन गर्दा निर्वाचन जित्नेमा कुनै शकां छैन, उनले भने ।

यस्ताे छ १० कारण

 

प्रतिक्रिया दिनुहोस्