अधुरा काम सम्पन्न गर्न पुनः सभापतिमा उम्मेदवारी दिएको हुँः न्यौपाने



१५ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले भोली हुने जिल्ला अधिवशेनमा पुनः सभापति पदको लागि उम्मेदवारी दिएका छन् । उनले आफ्नो कार्यकालमा सुरु गरेको अधुरा कामहरु सम्पन्न गर्नको लागि पनि पुनः एक कार्यकाल दोहोर्याउन लागेको बताएका हुन् ।

उनले सभापतिमा उम्मेदवारी दिनुको १३ कारण प्रस्तुत गरेका छन् ।

यस्तो छन न्यौपानले प्रस्तुत गरेको १३ बुँदे कारणः

प्रतिक्रिया दिनुहोस्