रामेछापमा कांग्रेसको अधिवेशनः १३ सय मत खस्यो, अझै मतदान जारी



१७ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवशेन अन्तर्गत १३ मतदाताले मतदान गरेका छन् । हिजो मध्य रातमा स्थगित भएर आज बिहान ९ बजेबाट सुरु भएको मतदान अहिले पनि जारी छ । अब १ सय १३ जना मतदाताले मतदान गर्न बाँकी रहेको छ । जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले अब मतदान सम्पन्न हुने अन्तिम चरणमा रहेको रामेछाप न्युजलाई जानकारी दिए । रामेछापमा १४ सय १३ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्