यी हुन एमाले रामेछाप नगरपालिकाका नयाँ अध्यक्षहरु र पदाधिकारीहरु (नामसहित)



७ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछाप नगरापलिकाको एउटा वडा बाहेक आठ वटा वडामा नयाँ नेतृत्व चयन गरेको छ । वडा अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्म रुपमा वडा अधिवेशन सम्पन्न भएको एमाले रामेछापका नेता रोशन पाख्रिनले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार बाँकी रहेको हिमगंगा वडाको आज अधिवेशन हुँदैछ ।


यी हुन वडा अध्यक्ष र पदाधिकारीहरुः

वडा नम्बर:१ गोठगाउँ

अध्यक्ष :बाबुराम कार्की

उपाध्यक्ष :सन्जय थापा

सचिव: वल व श्रेष्ठ

उप-सचिव:सिर्जना श्रेष्ठ

उप सचिव:राजकुमार बुढाथोकि

वडा नम्बर:२ देउराली

अध्यक्ष :रमेश बख्रेल

उपाध्यक्ष :विनोद कार्कि

सचिव: ज्ञान पुलामि मगर

उप-सचिव:बिजय बुढाथोकि

उप सचिव:रणमाया मगर

वडा नम्बर ३ साँघुटार

अध्यक्ष :निलकण ढकाल

उपाध्यक्ष :वम बहादुर प्रधान

सचिव: रामशण खड्का

उप-सचिव:छत्र श्रेष्ठ

उप सचिव:शम्भु मगर

वडा नम्बर:५ रामपुर

अध्यक्ष :अनिल श्रेष्ठ

उपाध्यक्ष :रमेश तामाङ

सचिव: केशब कुमार श्रेष्ण

उप-सचिव:पञ्चमाया नेपालि

उप सचिव:सुजन श्रेष्ठ

वडा नम्बर:६ अोख्रेनि

अध्यक्ष : बलराम लामा

उपाध्यक्ष :लक्ष्मि तामाङ

सचिव: दिल ब श्रेष्ठ

उप-सचिव:सरिता खड्का

उप सचिव:अर्जुन लामा

वडा नम्बर:७ सुकाजोर

अध्यक्ष :सुबास थापा

उपाध्यक्ष :लिला ब मगर

सचिव: राजु बिक्रम बस्नेत

उप-सचिव:हरिष चन्द्र खड्का

उप सचिव:शेर बहादुर मगर

वडा नम्बर:८ रामेछाप बजार

अध्यक्ष :श्याम कुमार श्रेष्ठ

उपाध्यक्ष :गोपाल नेवा खड्गी

सचिव: सुजन घिमिरे

उप-सचिव:अनिल तामाङ

उप सचिव:लक्ष्मी तामाङ

वडा नम्बर:९ ल्याङल्याङ

अध्यक्ष :गुणराज श्रेष्ठ

उपाध्यक्ष :कालि तामाङ

सचिव: रत्न तामाङ

उप-सचिव:गणेश बहादुर श्रेष्ठ

उप सचिव:रामकुमार थापा

प्रतिक्रिया दिनुहोस्