रामेछापकी लक्ष्मी गुरुङ माओवादीको केन्द्रीय सदस्यमा निर्वाचित



१८ पुस, काठमाडौं ।
नेकपा माओवादीको आठौ महाधिवेशनबाट रामेछापकी लक्ष्मी गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् । गुरुङ जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

संविधानसभाका सदस्य एवं माओवादी बागमती प्रदेश कमिटीका सदस्य गुरुङ शहीद परिवारकी सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्