दोरम्बा गाउँपालिकाको ७ वडामा कहाँ कति बजेट बिनियोजन भयो ? (पूर्णपाठसहित)
२७ असार, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाले बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ४५ करोडको बजेट विनियोजन गरेको छ ।
समृद्ध दोरम्बा गाउँपालिकाको निर्माणको मुल नारा सहित गाउँपालिकाले सबै वडाभित्र सञ्चालन हुने विकास निर्माणको योजना र बजेट पनि सार्वजनिक गरेको छ । गाउँपालिकाले सबै भन्दा बढी बजेट सडककाे स्तरउन्नती र नयाँ टयाक निमाणकाे लागि बिनियाेजन गरेकाे छ ।
कहाँ कुन योजनामा कति बजेट विनियोजन भयो ? (विवतरण सहित)