रामेछाप जिल्लाले पहिलो पटक पायो महिला सिडियो, शर्माको सरुवा



२५ चैत्र, काठमाडौं ।
गृह मन्त्रालयले रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको सरुवा गर्दै नयाँ सिडियोमा लिला कुमारी केसीलाई पठाएको छ ।

गृह मन्त्रालयले २३ उपसचिवको सरुवा गरेसँगै रामेछापको सिडियो पनि परिवर्तन गरेको हो ।
सरुवा अनुसार खगेन्द्र रिजाल दोलखा, गंगा प्रसाद न्यौपाने बाजुरा, नुरहरि खतिवडा भोजपुर, अर्जुन भण्डारी रसुवा, लिला कुमारी केसी पाण्डे रामेछाप, जीवन कुमार दुलाल संखुवासभाका सिडिओ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्