पाँच बर्ष नै प्रधानमन्त्रीमा ओलीलाई निरन्तरता दिने नेकपाको निर्णय (भिडियोसहित)
४ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पाँच बर्ष नै निरन्तरता दिने निर्णय गरेको छ । पार्टीका अर्का पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अधिकार दिएसँगै ओलीलाई पनि पाँच बर्ष निरन्तरता दिने निर्णय गरेको हो । आज बसेको सचिवालय बैठकले आलोपालो सहमतिको बारेमा छलफल गर्दै ओलीलाई प्रधानमन्त्रीमा निरन्तरतता र प्रचण्डलाई कार्यकारी अधिकार सहितको अधिकार दिएको छ ।
https://www.facebook.com/bishnu.jugal/videos/1428770197298839/