रामेछाप अपडेटः नेकपा १९५ कांग्रेस ९४ मत
१४ मंसिर, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–५ प्रितिमा वडा अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ । तीन सय मतगणना हुँदा नेकपाका नेकपाका उम्मेदवार कुल बहादुर बस्नत १९५ र नेपाली कांग्रेसका उम्मेदवार सावित्री सुनुवारले ९४ मत प्राप्त गर्नुभएको छ । राप्रपाले ३, समाजवादी २ र ६ मत बदर भएको छ ।