नेपाल लकडाउन : भोलिबाट घरबाट बाहिर निस्कन नपाइने, यातायात चल्न नपाउने



चैत्र १०, काठमाडाैं ।   सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन ।

भोलि मङ्गलबार बिहानदेखि १८ गते बिहान ६ बजेसम्म सुरक्षाकर्मी,चिकित्सक,सरकारी जिम्मेवार पदाधिकारीबाहेक सबै जना घर घरमा नेपाल लकडाउनमा निजी गाडी पनि चल्न नदिइने ।

प्रतिक्रिया दिनुहोस्