नीति तथा कार्यक्रममाथि सांसदले उठाएकाे प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओली (लाइभ)
६ जेठ, काठमाडौं ।
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिइरहनुभएको छ । सांसदहरुले उठाएको प्रश्नको उहाँले जवाफ दिनुभएको हो । नीति तथा कार्यक्रममाथि पाँच वटा संशोधन परेको छ ।