रामेछापमा होटल, सैलुन र ब्युटीपार्लर बाहेकका पसल खोल्न दिने निर्णय



२२ जेठ, काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय रामेछापले ब्युटीपार्लर सैलुन र होलट बाहेक अन्य पसलहरु खुल्ला गर्न दिने निर्णय गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला स्तरीय क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले बिहान ६ बजेदेखि दिउसो १ बजेसम्मको लागि पसल खोल्न दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्