संसद ब्युताउन प्रचण्ड-नेपालले थाले कानुनविदसँग छलफल



६ पुस, काठमाडौं ।
सरकारको सफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेर आम निर्वाचनको घोषणा गरेसँग देशभित्र नयाँ राजनीतिक तरंग पैदा भएको छ । संसद विघटन गर्न नमिल्ने कानुनविदहरुले तर्क गरिरहदा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षले कानुनविदहरुसँग छलफल थालेका हो । हिजो बसेको स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेसँगै आज कानुनविदहरुसँग छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्