रामेछाप–काठमाडौं सम्पर्क कमिटीको संयोजकमा श्रेष्ठ, १९९ सदस्यीय आयोजक कमिटी गठन (नामावलीसहित)



१९ पुस, काठमाडौं ।
नेकपा ओली समुहको रामेछाप–काठमाडौं सम्पर्क कमिटीको आयोजक समिति घोषणा गरिएको छ । टेक नारायण श्रेष्ठको संयोजकत्वमा १ सय ९९ आयोजक कमिटी घोषणा गरिएको हो । रामेछापको आठ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने हुने गरी आयोजक कमिटी घोषणा गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

आयोजक समितिमा रहेकाहरुको नामावली

प्रतिक्रिया दिनुहोस्