छलेर सरकार कब्जा गर्न खोजिएको छैनः प्रधानमन्त्री ओली



७ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूले विश्वाको मत पाउने अवस्था नभएपछि संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गर्नको लागि आफूले मार्ग प्रशस्त गरेको बताएका छन् । उनले वैकल्पिक सरकार बनाउनको लागि छलेर सरकार कब्जा गर्न नखोजिएको बताएको हुन् ।

पत्रकार सम्मेलन मार्फत उनले जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकाले फेरि आफू विश्वासको मत नपाएर पराजित हुने अवस्था रहेकाले वैकल्पिक सरकार गठनको लागि बाटो खोलिदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्