संसद विघटन हुने खतरा छः ओली



७ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट वैकल्पिक सरकार गठन हुने सम्भावना न्युन हुँदै गएकाले संसद विघटन हुने खतरा रहेको बताएका छन् । अहिले जारी पत्रकार सम्मेलन मार्फत उनले संसदमा बहुमतको सरकार बन्ने सम्भावना नरहेको बताउदै विपक्षी दलहरुले नै संसद विघटनको खतरा निम्त्याइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्