संसद विघटपछिको तरङ्ग,विपक्षी पाँच दल १४९ सांसदको हस्ताक्षर लिएर अदालत जाने
८ जेठ, काठमाडौं ।
मध्यरातमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा भएसँगै राजनीतिमा फेरि नयाँ तरङ्ग पैदा गरेको छ । सरकार चुनावको तयारीमा अगाडि बढेको छ भने विपक्षहरु गठबन्धन बनाएर अदालत जाने भएका छन् । आज वानेश्वरमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र नेतृत्वको समुह, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समुह र राष्ट्रिय जनमोर्चाले संसद पुर्नस्थापनाको लागि १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।
यस्तो छ पाँच दलको संयुक्त विज्ञप्ती