खाँडादेवी गाउँपालिकाको बजेट ८२ करोड ७७ लाख (पूर्ण पाठसहित)
११ असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ८२ करोड ७७ लाख ९९ हजारको बजेट ल्याएको छ । गाउँपालिकाले कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिदै नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको हो ।
गाउँपालिकाको नवौं गाउँ सभामा अध्यक्ष प्रेम बहादुर तामाङले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
यस्तो छ गाउँपालिकोका नीति कार्यक्रम र बजेट (पूण पाठसहित)