रामेछापबाट श्रेष्ठ र चौलगाई केन्द्रीय सदस्यमा निर्वाचित
१९ पुस, काठमाडौं ।
नेकपा माओवादीको आठौ महाधिवेशनबाट रामेछापका श्याम कुमार श्रेष्ठ र युवराज चौलागाई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
खुल्लाबाट यसअघि केन्द्रीय सदस्य रहेका श्रेष्ठ र चौलागाई केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठ रामेछापबाट प्रतिनिधिसभाका सांसद समेत रहेका छन् ।