मन्थली मावि बन्यो फेरि उत्कृष्टः कामपाले लिएको छात्रवृत्ति परीक्षामा १ नम्बरमा ढुंगेलले निकाले नाम



७ साउन, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजामा ४ जीपीए ल्याउन सफल भएका मन्थली माविका सुबोध ढुंगेलले काठमाडौं महानगरपालिकाले लिएको देशभरका विद्यार्थीहरुको छात्रवृत्ति परीक्षामा एक नम्बरमा नाम निकाल्न सफल भएका छन् । सामुदायिक विद्यालयको रुपमा अब्बल पठनपाठन गर्दै आएको मन्थली मावि पुनः एक पटक उत्कृष्ट बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्