रामेछापमा बलेरो गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको निधन
२८ रामेछाप, चैत्र ।
रामेछापको मन्थली नगरपालिका–३ ठाटीमा बलेरो गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । कठजोर मन्दिरमा पुजा गरेर फर्किने क्रममा सडकबाट दस फिट तल खसेर बलेरो गाडी दुर्घटना एको हो । दुर्घटनामा परी दुई जनाको मृत्यु हुनुको साथै १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोमछापका डिएसपी प्रदिप सिंहले रामेछाप न्युजलाई जानकारी दिए ।र थप जानकारी केहीबेरमा