यी हुन कठजोरमा बलेरो दुर्घटना हुँदा घाइते हुनेहरु (नामसहित)
रामेछाप । रामेछापको मन्थली नगरपालिका–३ कठजोरको ठाटीमा बलेरो दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । त्यसैगरी दुर्घटनामा परी १६ जना घाइते भएका छन् । मन्थली–धोवी सडक खण्ड अन्तर्गत शारदादेवी ऐरुमवास मन्दिरमा पुजी गरि कठजोरको बराजी टोलतर्फ फर्कदै गर्दा बा १६ च ६४७६ नम्बरको को बलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल झरी दुर्घटना भएको थियो । बलेरोमा चालक सहित १९ जना सवार रहेका थिए । चालक रामेछाप मन्थली नगरपालिकाका ३६ को कुल बहादुर आले मगर लाई प्रहरीले नियन्त्रणमा लिएिको छ । दुर्घटनामा परि मन्थली नगरपालिका २ टेकनपुरका ६२ बर्षिय कृष्ण नारायण श्रेष्ठ र बर्ष ११ की भुमिका श्रेष्ठ रहेकी छिन् ।
१० जिल्ला रामेछाप मन्थली न।पा। वडा नं। २ बस्ने गगन बहादुर पाण्डेको छोरा बर्ष अं। ३७ को खित बहादुर पाण्डे दाहिने खुट्टमा चोट अवस्था सामान्य ।
२० ऐ।ऐ। बस्ने निज खित बहादुर पाण्डेको छोरी बर्ष अं।१० की नोर कुमारी पाण्डे बायाँ हात बाया गालामा चोट अवस्था सामान्य ।
३० जिल्ला रामेछाप मन्थली न।पा। वडा नं। २ बस्ने सत्य नारायण श्रेष्ठको छोरा बर्ष अं। ६१ को रुद्र नारायण श्रेष्ट दाहिने हातमा चोट अवस्था सामान्य ।
४० जिल्ला रामेछाप मन्थली न।पा। वडा नं। ३ बस्ने दल नारायण श्रेष्ठको छारा बर्ष अं। ६१ को कालु श्रेष्ठ दाहिने पाखुरा र घाटीमा चोट अवस्था सामान्य ।
५० जिल्ला रामेछाप मन्थली न।पा। वडा नं। २ बस्ने देबेन्द्र कुमार श्रेष्ठको छोरी बर्ष अं। ८ की तुलसा श्रेष्ठ दाहिने गालामा चोट अवस्था सामान्य ।
६० जिल्ला रामेछाप मन्थली न।पा। वडा नं। ३ बस्ने एक नारायण श्रेष्ठको छोरा बर्ष अं। ६३ को झम्क नारायण श्रेष्ठ दाहिने हातमा चोट अवस्था सामान्य ।
७० जिल्ला रामेछाप मन्थली न।पा। वडा नं। ३ बस्ने जगत बहादुर रोक्काको छोरा बर्ष अं। ४१ को शेर बहादुर रोक्का अवस्था सामान्य ।
८० जिल्ला रामेछाप मन्थली न।पा। वडा नं। २ बस्ने बर्ष अं। ५५ को कृष्ण नारायण श्रेष्ठ दाहिने तिघ्रा र बायाँ घुडामा चोट अवस्था सामान्य ।
९० ऐ।ऐ। बस्ने बर्ष अं। ४१ को ठाकुर नारायण श्रेष्ठ बाया खुट्टामा चोट अवस्था सामान्य ।
१०० ऐ।ऐ। बस्ने बर्ष अं। ६८ को होम नारायण श्रेष्ठ दाहिने हातमा चोट अवस्था सामान्य ।
११० ऐ।ऐ। बस्ने बर्ष अं। ६६ को जनसिंह नेपाली दाहिने ढाड र पाखुरामा चोट अवस्था सामान्य ।
१२० ऐ।ऐ। बस्ने बर्ष अं। ३६ को मनोज कुमार श्रेष्ठ दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
१३० ऐ।ऐ। ३ बस्ने बर्ष अं। ६३ को कैलास नरायण श्रेष्ठ दाहिने गाला र पाखुरा चोट अवस्था सामान्य
१४० ऐ।ऐ। बस्ने बर्ष अं। २१ की करुणा श्रेष्ठ घाटीमा चोट अवस्था सामान्य ।
१५० ऐ।ऐ। बस्ने बर्ष अं। ५४ को कृष्ण बहादुर रोक्का बायाँ साईडको करङमा चोट अवस्था सामान्य ।
१६० ऐ।ऐ।२ बस्ने बर्ष अं। ४८ को चित्र नारायण श्रेष्ठ दाहिने हातमा चोट अवस्था सामान्य ।
१) जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. २ बस्ने गगन बहादुर पाण्डेको छोरा बर्ष अं. ३७ को खित बहादुर पाण्डे दाहिने खुट्टमा चोट अवस्था सामान्य ।
२) ऐ.ऐ. बस्ने निज खित बहादुर पाण्डेको छोरी बर्ष अं.१० की नोर कुमारी पाण्डे बायाँ हात बाया गालामा चोट अवस्था सामान्य ।
३) जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. २ बस्ने सत्य नारायण श्रेष्ठको छोरा बर्ष अं. ६१ को रुद्र नारायण श्रेष्ट दाहिने हातमा चोट अवस्था सामान्य ।
४) जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. ३ बस्ने दल नारायण श्रेष्ठको छारा बर्ष अं. ६१ को कालु श्रेष्ठ दाहिने पाखुरा र घाटीमा चोट अवस्था सामान्य ।
५) जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. २ बस्ने देबेन्द्र कुमार श्रेष्ठको छोरी बर्ष अं. ८ की तुलसा श्रेष्ठ दाहिने गालामा चोट अवस्था सामान्य ।
६) जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. ३ बस्ने एक नारायण श्रेष्ठको छोरा बर्ष अं. ६३ को झम्क नारायण श्रेष्ठ दाहिने हातमा चोट अवस्था सामान्य ।
७) जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. ३ बस्ने जगत बहादुर रोक्काको छोरा बर्ष अं. ४१ को शेर बहादुर रोक्का अवस्था सामान्य ।
८) जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. २ बस्ने बर्ष अं. ५५ को कृष्ण नारायण श्रेष्ठ दाहिने तिघ्रा र बायाँ घुडामा चोट अवस्था सामान्य ।
९) ऐ.ऐ. बस्ने बर्ष अं. ४१ को ठाकुर नारायण श्रेष्ठ बाया खुट्टामा चोट अवस्था सामान्य ।
१०) ऐ.ऐ. बस्ने बर्ष अं. ६८ को होम नारायण श्रेष्ठ दाहिने हातमा चोट अवस्था सामान्य ।
११) ऐ.ऐ. बस्ने बर्ष अं. ६६ को जनसिंह नेपाली दाहिने ढाड र पाखुरामा चोट अवस्था सामान्य ।
१२) ऐ.ऐ. बस्ने बर्ष अं. ३६ को मनोज कुमार श्रेष्ठ दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
१३) ऐ.ऐ. ३ बस्ने बर्ष अं. ६३ को कैलास नरायण श्रेष्ठ दाहिने गाला र पाखुरा चोट अवस्था सामान्य
१४) ऐ.ऐ. बस्ने बर्ष अं. २१ की करुणा श्रेष्ठ घाटीमा चोट अवस्था सामान्य ।
१५) ऐ.ऐ. बस्ने बर्ष अं. ५४ को कृष्ण बहादुर रोक्का बायाँ साईडको करङमा चोट अवस्था सामान्य ।
१६) ऐ.ऐ.२ बस्ने बर्ष अं. ४८ को चित्र नारायण श्रेष्ठ दाहिने हातमा चोट अवस्था सामान्य ।