४ चैत्र, काठमाडौं । रामेछाप जिल्लाका ३२ जना वेपत्तामा रहेको सूची सार्वजनिक भएको छ । शसस्त्र द्धन्द्धको क्रममा वेपत्ता पारितका व्यक्तिहरुको खोजीविन गर्न गठित वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जिल्लाका
३ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटीका सदस्य टंकलाल घिसिङ ‘टलक’लाई प्रचार विभागको सह–संयोजकका चयन गरिएको छ । प्रदेश कमिटीको कार्यालयको बैठकले घिसिङलाई सह–संयोजकको जिम्मेवारी दिएको हो
काठमाडौं, २६ फागुन ।रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ । नेपाल विद्युत प्राधिकरणका
काठमाडौं,२५ फागुन । नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन
२५ फागुन, काठमाडौं । पूर्व सभासद एवं नेकपा बागमती प्रदेशका सदस्य डिल्लीमान तामाङ संघीय निर्वाचन क्षेत्र रामेछापको इन्चार्जमा चयन हुनुभएको छ । बागमती प्रदेश कमिटीको बैठकले तामाङलाई निर्वाचन क्षेत्रको इन्चार्ज
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको र त्यो सफल भएको अस्पतालले बताएको छ । प्रधानमन्त्री
२१ फागुन, काठमाडौं । रामेछापको दोरम्बा गाउँपालिकाबाट काठमाडौं आएको बस चौंरीदेउराली गाउँपालिका–५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल
काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनको अस्पताल बसाईपछि थप उर्जा र आत्मबिश्वास लिएर काममा फर्कने घोषणा गर्नुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपनका लागि अस्पताल भर्ना
१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिनुहुनेभएको छ । प्रधानमन्त्री ओलीलार्ई मिर्गौला दाता समीक्षा त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ ।
१९ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सबै स्थानीय तहको टोलटोलमा यसै बर्ष विद्युतीकरण हुने बताउनुभएको छ । उहाँले यस आर्थिक बर्षभित्र रामेछापलाई पूर्ण विद्युतीकरण