मुख्य समाचार

नयाँबानेश्वरमा डाक्टरलाई किचेर भागेको बस रामेछापमा भेटियो

काठमाडौं, १० मंसिर । काठमाडौंको नयाँ बानेश्वरमा सिभिल अस्पतालका डाक्टर प्रभु जोशीलाई ठक्कर दिएर भागेको बसलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । बसको किच्दा डाक्टरको घटनास्थलमै निधन भएको

प्रधानमन्त्री ओलीको अप्रेसन सफल

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । आज बिहान पेट दुखेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका

प्रधानमन्त्री ओली फेरि अस्पताल भर्नाः एपेन्डीसाइटिसको अप्रेसन गरिदै

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका ओलीलाई एपेन्डीसाइटिसको

अर्थमन्त्री ढुंगेलद्धारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता

८ मंसिर, काठमाडौं । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढंगेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग समसामयिक विषयमा कुराकानी

लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्शा सार्वजनिक

काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । नक्शा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका

पाँच बर्षमा ६२ प्रतिशत घर सम्पन्न, २४ प्रतिशत बन्दै

६ मंसिर, काठमाडौं । भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन् । संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण

राइड थ्रु सिन्धुलीगढी सुरु, २१० जना सहभागी, पर्यटनमन्त्रीले गरे उद्घाटन

६ मंसिर, काठमाडौं । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा शुक्रबार सुरु भएकोछ । साइकलयात्राको शुक्रबार विहान पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट उद्घाटन गरे । त्यस अवसरमा मन्त्री भट्टराईले विश्व

मन्त्रीमण्डल पर्नगठन गरेपछि मन्त्री र सचिवहरुलाई प्रधानमन्त्री ओलीको कडा निर्देशन

मंसिर ५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर कामको योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । मन्त्रिपरिषद्को पुनर्गठनपछि बिहीवार

राष्ट्रपतिबाट ६ जना नवनियुक्त मन्त्रीले लिए शपथ

५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज बिहान पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा उहाँले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

प्रधानमन्त्री ओलीद्धारा मन्त्रीमण्डल पुर्नगठनः यी हुन नयाँ मन्त्रीहरु (सूचिसहित)

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रीमण्डल पुर्नगठन गर्नुभएको छ । मन्त्रीमण्डल पर्नगठन अन्र्तगत केही मन्त्रीहरुलाई हटाउदै नयाँ मन्त्री नियुक्त गर्नुभएको छ भने अधिकाशं मन्त्रीहरुको जिम्मेवारी यथावत